पदबिरी
ना. [सं.]
- पाँचदेखि पन्ध्र सेन्टिमिटरसम्म लामा र डल्लादेखि भालाकारसम्म पात हुने; बैजनी वा गुलाफी भावका फूल फुल्ने र अण्डाकार राता वा काला फल फल्ने एक जातको लहरो। (आयुर्वेदमा यसका पातलाई पौष्टिक बताइएको छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)