पदसङ्घात

ना. [सं.]

  1. संहितामा छुट्टिएका पदहरू मिलाउने काम।
  2. टीका; व्याख्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)