पदाधिकार

ना. [सं.]

  1. कुनै पदमा रहेका अधिकारीले प्रयोग गर्न पाउने अधिकार; अधिकारीमा निहित अधिकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)