पदान्त

ना. [सं.]

  1. पदको अन्तिम भाग।
  2. कुनै श्लोक वा पद्यका चरणको अन्तिम भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)