पदार्थ
ना. [सं.]
- पद वा शब्दको अर्थ।
- ज्ञानेन्द्रियले जान्न सकिने कुनै नाउँ भएको वस्तु।
- कुनै आकार वा रूप भएको वस्तु, चिज।
- उत्खनन गर्दा पाइएका ढुङ्ग्रो, माटो, काठ, धातु, हाड आदि पुरातात्त्विक वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)