पद्मनाभ

ना.

  1. नाभिबाट कमल उम्रिएका विष्णु।
  2. शत्रुले प्रहार गरेको अस्त्र रोक्ने मन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)