पद्मरेखा

ना.

  1. सामुद्रिक शास्त्रअनुसार हत्केलामा हुने कमलका आकारको सौभाग्यसूचक रेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)