पधेरो
ना. [सं. पत्रकीट]
- पातमा लाग्ने, पटपट शब्द निकाल्ने र ठस्स गनाउने एक जातको दुर्गन्धी किरो; पतेरो।
- कुवा; पँधेरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पत्रकीट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)