पनपक्ष
ना. [पन+पक्ष]
- विवेक वा न्यायको विचार नगरी कसैको पक्ष लिने काम; ओड; पनपच्छे; पक्षपात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पन+पक्ष]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)