पनाति

ना. [सं. प्रनप्तृ]

  1. नाति वा नातिनीको छोरो; छोरा वा छोरीको नाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)