पनातिने

वि. [पनातिनी+ए]

  1. पनाति वा पनातिनीसित सम्बन्ध भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)