पनिउँ

ना.

  1. समात्नेतिर डोलो वा चेप्टो भएको अनि अगाडिपट्टि चेप्टो र फराकिलो रहेको, भात आदि चलाउने वा पस्कने दाबिलोजस्तो साधन; पन्युँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)