पनौतो

वि. [पानी+औतो]

  1. सधैँ पानी लागिरहने; पानी पुग्ने (जग्गा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)