पन्छनुअ.क्रि. [पन्सनु]रजस्वला हुनु; नछुने हुनु; पर सर्नु; टक्रिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पन्चौली सभा पन्छाइ