पन्जाबी

वि. [पन्जाब+ई]

  1. पन्जाब प्रान्तको; पन्जाबसम्बन्धी।
  2. पन्जाबमा बनेको, भएको वा रहेको।
  3. पन्जाबको भाषा वा निवासी।
  4. बिचमा साठो हाली पत्रैपत्र तथा चिरैचिरा पारेर घिउमा पकाइएको, मैदाका पिठाको एक प्रकारको रोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)