पन्जाबी सुट

ना.

  1. लामो सुलुत्त परेको कुर्था र सुरुवालको जाँघ ठुलो हुने, मोहोतामा खिप राखेर बनाइने जोडी पोसाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)