पन्थ
ना. [सं. पन्था]
- बाटो; मार्ग।
- कुनै विचार वा दर्शनको सम्प्रदाय; धर्म।
- कुनै किसिमको विचार वा दर्शनको मत; सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पन्था]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)