पन्ध्र
ना. [सं. पञ्चदश]
- कथ्य. पन्द्र पनि।
- दश र पाँचको योगबाट बन्ने सङ्ख्या; चौधपछि आउने सङ्ख्या; १५-को अङ्क।
- दश र पाँचका योगसङ्ख्याको; गन्तीका क्रममा चौधपछि आउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पञ्चदश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)