पप्लु

ना. [अङ्.]

  1. तीन जोर तास मिलाएर रमी वा साइटिङका ढाँचाले खेलिने एक प्रकारको तास-खेल।
  2. सो खेलमा जोकर पल्टिएकै रङको माथिल्लो दोस्रो पत्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)