पम्प
ना. [अङ्.]
- पानीको नाला; पाइप।
- साइकिल, मोटर आदिका ट्युबमा हावा भर्ने साधन।
- पानी वा रङ घोलिएको तरल पदार्थ चुसेर फ्याँक्ने वा छ्याप्ने साधन; पचका; पिच्कारी।
- फित्ता बाँध्न नपर्ने एक छाँटको खुला र हलुका जुत्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)