पम्फा

ना. [सं. पम्पा]

  1. मसिनो भुवा र कमलो पत्र हुने एक जातको लेकाली फूल।
  2. सुन्दरताको अभिमान भएकी (स्त्री)
  3. सानोतिनो कुरामा पनि दुःख मान्ने; पिन्चे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)