पयठ

ना. [प्रा. पयट्ठ< सं. पदस्थ]

  1. कुनै गह्रौँ वस्तुका निम्ति दिइने भर; आड; सहारा; पैठ।
  2. ठेल्ने काम; पेलाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)