पयस्विनी
ना. [सं.]
- निरन्तर पानी बगिरहने नदी।
- प्रशस्त मात्रामा दुध आउने गाई; दुहुनू गाई।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)