पयोधर

ना. [सं.]

  1. पानी धारण गर्ने वा बोक्ने पदार्थ; मेघ।
  2. दुध धारण गर्ने वा रहने अङ्ग; स्तन; फाँचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)