पर

पू.स. [सं.]

  1. शब्दको आरम्भमा जोडिएर आफूदेखि भिन्न, पराई, अर्काको, पछिको आदि जनाउने पूर्वसर्ग (परदेश, परतन्त्र, परलोक इ.)।
  2. शब्दका अन्तमा लागेर निमग्न, तल्लीन, उद्यत आदि अर्थ बुझाउने एक प्रत्यय (स्वार्थपर, तत्पर इ.)।
  3. पराई; अर्को; भिन्न।
  4. टाढा; दूर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)