परकाय प्रवेश
ना. [सं.]
- योगबलद्वारा अर्काको मृत शरीरमा आफ्नो आत्माको प्रवेश गराउने काम वा साधन।
- मरेका मान्छेलाई आफ्नो आत्मा दिएर बचाउने र आफू मर्ने यौगिक विधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)