परचक्री

वि.

  1. अर्को; पराई।
  2. आफन्तदेखि अतिरिक्त व्यक्ति; पराई मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)