परञ्च

अव्य. [सं.]

  1. अरू पनि; फेरि पनि; अझ पनि।
  2. तर पनि; तापनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)