परधर्म

ना. [सं.]

  1. आफूले मानिआएदेखि भिन्न धर्म; अर्काको धर्म; इतरधर्म, अन्य धर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)