परपर

क्रि.वि. [अ.मू. पर्+अ (द्वि.)]

  1. खारिएका तेल वा घिउमा तरकारी आदि भुट्दा शब्द आउने किसिमले।
  2. धमाधम निमोठ्ने वा बटार्ने गरी।
  3. बिँगठिने चालसँग।
  4. टिमुर आदि खाँदा जिब्रामा हलुको पीडा हुने किसिमले।
  5. त्यस्तो शब्द वा पीडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)