परपरिनु

अ.क्रि. [परपर+इ+नु]

  1. एक-अर्कोसँग नमिल्ने हुनु; बाउँठिनु; बिभिन्डिनु।
  2. परपर हुनु; टाढिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)