परबर
ना. [सं. पटोल]
- दाँती परेका, मुटुका आकारका पात हुने, सेतो फूल फुल्ने, लहरामा फल्ने र गोलकाँक्रीका जस्ता डोला कोसा हुने, तरकारी खाइने, प्रसिद्ध फलविशेष। (आयुर्वेदमा यसको पात पित्तनाशक र पुष्टिकारक बताइएको छ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)