परमहंस

ना. [सं.]

  1. सन्न्यासीहरूमध्ये माथिल्लो तहको चाहिँ वर्ग वा पद।
  2. महात्मा।
  3. परमेश्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)