परमाणुवाद
ना.
- संसारको सम्पूर्ण शक्ति परमाणुबाटै बनेको हो भनी भन्ने एक दार्शनिक सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)