परमाधिपति

ना. [सं.]

  1. राष्ट्रको सर्वोच्च अधिपति (राजा, राष्ट्रपति, अध्यक्षमण्डलको सभापति इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)