परवाद

ना. [सं.]

  1. पहिलेदेखि चलेर आएको हल्ला; जनश्रुति; किं वदन्ती।
  2. अपवाद; निन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)