परसर्ग
ना. [सं.]
- आफू एक्लैमा स्वतन्त्र अर्थ नहुने तर कुनै धातु वा प्रातिपदिकका पछाडि गाँसिँदा विशेष अर्थ बुझाउने प्रत्ययधर्मी पद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)