परायण

वि. [सं.]

  1. कुनै विषय वा कुरामा दृढतापूर्वक लागेको वा स्थिर रहेको (जस्तो- कर्तव्य-परायण, धर्मपरायण इ.)।
  2. आसक्त; निरत।
  3. अति आसक्ति।
  4. अन्तिम लक्ष्य।
  5. आश्रयस्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)