परावर्तन

ना. [सं.]

  1. कतैबाट फर्कने काम; प्रत्यावर्तन।
  2. सट्टापट्टा; साटफेर।
  3. उल्टाउने काम।
  4. ऐनामा परेको प्रकाश फर्कने काम; प्रत्यावर्तन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)