परावर्ती

वि. [सं.]

  1. फर्केर आउने; प्रत्यागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)