परावृत्त

वि. [सं.]

  1. फर्केर आएको; प्रत्यागत।
  2. फेरिएको; बदलिएको; हेरफेर गरिएको।
  3. फर्काइएको; फिर्ता दिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)