परिकथा

ना. [सं.]

  1. लामो कथाभित्रका अनेकौँ छोटा कथामध्ये कुनै एक।
  2. पशुपक्षीहरू पात्र भएको कथा (हितोपदेश, पञ्चतन्त्र, शुकबहत्तरी, वीरसिक्का इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)