परिघ
ना. [सं.]
- ढोका बन्द गर्न वारपार हुने आग्लो; बिरेआग्लो।
- मुद्गर।
- भाला।
- ढोका।
- ज्योतिषशास्त्रअनुसार सत्ताइस विष्कम्भादि योगमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)