परिचय
ना. [सं.]
- राम्ररी चिनारी गर्ने वा गराउने काम; जानपहिचान; चिनाजानी; चिनापर्ची।
- राम्ररी जम्मा गर्ने क्रिया; एकत्रित गर्ने काम; बटुलो; सँगालो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)