परिचयात्मक
वि.
- आपसमा चिनजान गर्ने वा गराउने।
- कुनै पनि विषय वा वस्तुको चिनारी दिलाउने; परिचय भएको।
- परिचयसँगसम्बन्धित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)