परिचरणीय

वि.

  1. सेवा गर्न लायक; परिचरणयोग्य; शुश्रूषा योग्य।
  2. परिचरको कर्तव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)