परिचार दल
ना.
- रोगी, लुला-लङ्गडा वा अशक्त व्यक्तिहरूको सेवाका निम्ति गठन गरिएको दल।
- आहतोपचारी दल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)