परिच्छेदन

ना.

  1. काट्ने, टुक्र्याउने र चिरा पार्ने काम।
  2. पुस्तकको अध्याय वा परिच्छेद छुट्ट्याउने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)