परिजात

वि. [सं.]

  1. जन्मिएको; उम्रिएको; उत्पन्न।
  2. विकास भएको; विकसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)