परिज्ञाता
वि.
- विषयवस्तुप्रतिको राम्रो ज्ञान भएको; खुब थाहा पाएको; विशेष जानकारी हासिल गरेको।
- परिचय पाउने; चिन्ने।
- विशेषज्ञ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)